Posted by: deepocean August 3, 2020
Face mask नपाइने भए bra तथा underwear ले काम चलाउन अनुरोध
Login in to Rate this Post:     1       ?         Liked by
“ म त् पुरै "एनटाई मास्कर" ! यो मास्क लगाउन बाध्य पार्न अरु केहि होइन "सोसिएल एन्जनिएरिंग" मात्र हो ! गभर्मेन्ट श्याल नट डिकटेट वि द पिपल हाउ वि लिभ आओर लाइभ्स !”
“ मलाइ त्यो खातेनी स्टाफको सेखी झार्न थियो तर समयको अभाबले मैले उसलाई एजुकेट गर्न पाएँन ! नेक्स्ट टाइम जाँदा म भिडियो रेकर्ड गरेर हाम्रो इन्टरएक्सन गर्न मन छ ! ”
Lol 😂
No wonder why Nas is a Trump supporter.
Read Full Discussion Thread for this article