Posted by: logan August 2, 2020
"Smart Poeple know it. Stupid people may not '
Login in to Rate this Post:     0       ?        
मात्रै 445 जनाले हेर्नु भएछ र थाहा पाउनु भयो तपाईं हरु कुन श्रेणिमा पर्नु हुँदो रहेछ |


अमेरिकि मतदाताको ३०% कट्टरसमर्थकहरु तुरुपकै शब्दमा " फिफ्त एभिन्युमा कसैला सुट गरेर मारे पनि" उस्लाई हत्यारा नठानी भोट् दिन्छन भनेको चै सत्यनै रहेछ|
अनी यि मतदाता हरु उस्को यो " mail voting will be Fraud and rigged " कुरा विश्वाश गर्ने हरु सबै स्मार्ट हुन र अबिश्वासि लाटागाडा र लुच्चड हुन |
Last edited: 02-Aug-20 12:43 PM
Last edited: 04-Aug-20 03:27 PM
Read Full Discussion Thread for this article