Posted by: Cosmic Soul August 2, 2020
Kwati recipe || Kwati banaune tarika || How to make Nepali Kwati
Login in to Rate this Post:     1       ?         Liked by
जनै पूर्णिमा तथा रक्षाा बन्धनले आजको यस विषाम परिस्थितिमा यहाँहरू सबैलाइे रोग व्याधि तथा अन्य प्रकोपहरूबाट रक्षा गरोस भन्ने शुभकामना सहित आजको भिडियोमा क् वाटी बनाएकि छु । भिडियो हेरिदिन र मनपरे लाइक कमेन्ट र शेयर गरिदिन पनि सबैमा अनुरोध गर्दिछु ।

https://www.youtube.com/watch?v=XagcwP2j4mE
Read Full Discussion Thread for this article