Posted by: logan July 31, 2020
Sajha Chat
Login in to Rate this Post:     1       ?         Liked by
नाम लिनु भयो लौ म पनि हाजिर भए |

युट्युबमा धेरै ब्यङ शो हेरिन्छ, भारतीय , नेपाली देखी डन्हम, पिटर रसेल आदी इत्यादी र सबै भन्दा मन पर्ने फ्लपी द ल्यटिनो guy हो | कुनै बेला शहरमा चलेको एउटा ब्यङ सो को टिकट किनी दुई दोस्त हेर्न गयौ | मेरा मित्र अरुहरु को पेट मिची मिची हासोमा हासो मिलाउदै थिए तर आफु भने बेला बेलामा मात्र हासे | बिना सित्तै आए छु जस्तो लागि रह्यो | Why?
भन्नु होला यो मुजिको भाषानै अलग अनी त्यो क पछी ख आएन भनेर साझामा गुनासो गरे झै मलाई पनि तेस्तै भएको थियो | धेरै गुनासा पछी नौलो बिसयमा क पछी ख हुँदै ग्य हुने "आफ्नो कौमारत्व गुमाएको कथामा लेख्ने प्रयास गरे भन्नु पर्‍यो | अर्को प्रयास , बाह्र खरी पडेकाले बुझ्ने कथा पनि क पछी ख नै आउने गरी साझामा टासी दिएको थिए आनन्दले पढ्नु नै भयो होला | I have seen people still awaiting after "The End". What should I do with such reader?

बोलचाल्को भाषा नै लेखाइमा पनि आउने हुँदा केही छुट पुट हुदो रहेछ भने ब्यङमा कुरा कानी जम्प हुन्छ त्यो डट भर्ने कुरामा पाठकले सुनेको, बुझेको र भोगेको भए समय लाग्दइन तेस्म्याथी मेरा कथा बाल्यकल सँग को ठाउँ सँग बढी जोडीने हुनाले गाउले पाराका कुरामा " लिस्नो चड्न् सकेन"ले दुई तिर तिर हान्छ भने पाठकले यो सिस्नो सुनेको थिए लिस्नो का बाट आयो भन्ने कुरा "त्यो गाउले" ले पहिलो पल्ट् जिलेबी देखेर आस्चर्य मान्दै "गाडीमा चक्का छन गूड्यो , हावाईजहाजमा पखेटा छ उड्यो , दुलो न सुलो यो मुजी जलेबिमा रस कसरी हुल्यो " भनेर रन्भुल्लम पर्ने पाठकहरुलाई खुशी पार्न सक्दिन |
धेरै जसो समय लेख्यो टास्यो गर्नाले ब्याकरण र शब्द हरु अगाडि पछाडि राखेको मिलेको हुदैन भने मुड र समय मिलेको बेला कोर्ने हो अनी बिना प्रूफ रिडिङ तासी हाल्नाको नतिजा पनि होला? | I am trying to review as well editing.
अनी अर्को कुरा त्यो " mistaken Identity " पढ्नु भो अनी कुरा पनि बुझ्नु भयो नै होला ? सबै चिम्सा आँखा हुने चाइनिज र कालो र गुन्द्रुके अफ्रिकन ठनाइ पनि ठीक होईन | धेरै जसो आम खाने भन्दा पेड गन्ने तिर जाने पनि देखिए, कही पढेथे सन्तान थरी थरी अरु के थपौ ?
आफुलाई ओबामा बनाउन खोजेको होईन त तर उस्ले नाम नै नलीईई मिठो ताना दिन्छ तेसैले क पछी ख् नै लेख्नु जरुरी छैन अर्को बहुलट्ठीलाई नाम मात्र होईन उपनाम जोडेर पनि पुग्दैन |
पढ्नु भएको मा धन्यवाद, बुझ्नु भयो भने महा-धन्यबाद |
Read Full Discussion Thread for this article