Posted by: salamkrishne July 31, 2020
Sajha Chat
Login in to Rate this Post:     1       ?         Liked by
ह्या हाम्रो लोगन दाईं लाई तेस्तो नभन न ब्रो । फेरी मैले सोधेको मगोरखे र वहाँ एउटै मांछे होईन रे :)
लोगन दाईं को anti trump rant बाहेक सबै कमेण्ट मन पर्छ । यी बूढ़ाको humor धेरैले बुझे जस्तो लागदैन । मैले चै ति परिबेश संग familiar भएर होला enjoy गरछु ।
Read Full Discussion Thread for this article