Posted by: salamkrishne July 31, 2020
If pedophilia is a disability
Login in to Rate this Post:     1       ?         Liked by
मलाई थाह छ ब्रो पाउलिंनादीदी (हाकिम साब बामपंथी भए, पाउलिना लाई घोर दक्षिण पंथी मान्न पर्छ :) ) र हाकिम सांब को घमासान । तर एउटा point मा पुगेर त्यों नीरस लाग्न थालेको थियो पढ़दा खेरि । त्यों भंदा पनी रमाइलो त मलाई nepricans को chat रूम मा ढुकेर NAS ब्रो र पाउलिना दीदी को बार्ता हेर्न रमाइलो हुँथ्यो । झुक्केर हो की के भएर हो NAS ब्रो को private जस्तो लाग्ने chat message public रूम मा नै हुँथ्यो , त्यों पढ़न रमाइलो लागथ्यो :)
Read Full Discussion Thread for this article