Posted by: thankeshwor July 31, 2020
If pedophilia is a disability
Login in to Rate this Post:     1       ?         Liked by
नास भाया,

कथा मन पराउनु भएकोमा धनुवाद, त्यो काल्पनिक कथा थियो तैपनि तेस्मा minor को केहि कुरा उल्लेख भएछ, येही कारणले मलाई FB ले नि त्यो कथा हटाउन लगायो पछि edit गरेर मेरो FB page मा हाल्नु पर्यो । यता साझामा हाल्दा edit नगरेको पुरानो original पाण्डुलिपि परेछ तेइ भएर मैले हालेको केहि समय मै हटाको । काल्पनिक भए पनि कुनै पाठक ले प्रस्न चिन्न उठाए पछि तेस्लाई सम्बोधन गर्नै पर्यो।

मलाई धेरै पैले minor लाई cigarette बेचेको अभियोग छ ,म त्यो बेला स्टुडेन्ट थिए अनि मलाई नियेम कानुन तेती थाहा थिएन, अन्जानमा गरेको गल्तिले पछि सम्म परेसान गर्यो । अब फेरी minor भन्यो कि तेही पुरानो कुरा कोर्ट कचहरी को याद आउछ । मेरो लेख ले सबै लाई खुसि र आनन्द छरोस भन्ने मेरो चाहना हो ।
यो लेख फेरी edit भएर आउछ , मेरो ठंकेशोर को लेख blogspot र fB नि छ नत्र तेता हुन्छ।

सादुबाद
Read Full Discussion Thread for this article