Posted by: salamkrishne July 31, 2020
Login in to Rate this Post:
1
?
Liked by
ओहो नास ब्रो, मैले पनी कमेण्ट हानेको रहेचु यो थ्रेड़ा त :)
ख़ाली तरूनी को मात्र कुरा गर्छ , बरु सोम ब्रो ले पनी साझामा पुनर्जन्म लिएको छ की अझै बनबास तीर नै हो ? ब्रो लाई थाह छ ?