Posted by: logan July 31, 2020
'Why Dr. Anthony Fauci's approval rating is so high" Trump questening
Login in to Rate this Post:     0       ?        
यि धागा हरुको अन्त्य सम्भब छैन : अनी आफ्ना तर्क जुनासुकै तरिकाले राखे पनि कुकुरको पुच्छर सोज्याउन खोज्ने पर्यास मात्र हो जस्तो लाग्छ|
पुराना कथा बाट:
लाहुरेको छोरो केटीमाग्न गएको बेला सुगुर पाठा समातेर कुरा छीनीई सके पछी छोरीको बाउले "धराने गुण्डाहो छोरी दिए पाले पुन्ड्य मारे पाप " भनी हाल्यो | केटो दिमाग् ठन्कियो र शोध्छ के भनेको यो , ससुरो बुढोले हजारौ तरिकाले सम्जाउन खोज्छ , त्यो त ठिकै हो तर "धराने गुण्डा भनेको चै के हो "?
बिहानि भए पछी सुङुरको पाठा फिर्ता लिदै "त मुजिले मेरो छोरी पाल्दैनस, आफु कमाउने भए पछी मात्र बिहे गर्नलाई केटी खोज्न जानु" भन्न् पुग्यो रे |
हामी सबैको हेर्ने तरिका फरक छ र जतिनै तर्क गरे पनि त्यो " धराने गून्डा भनेको चै के हो " सोधाई जस्ताइ हो |
Read Full Discussion Thread for this article