Posted by: shahsapana July 31, 2020
खाली पेट यि चिजहरू सेवन गर्दा शरीरलाई हुन्छ फाइदै फाइदा [Nepali Health Tips]
Login in to Rate this Post:     0       ?        
सवास्थ रहनको लागी खान पान मा बिशेष साबधानी अपनाउनु पर्छ । गलत खान पान को कारण ले धेरै प्रकर का रोग हरु लग्ने जोखिम हुन्छ । आज हामी तपाईं हरुलाई यस भिडियो मा केही यस्ता चिजहरुको बारेमा बताउन जदैछाै, जुन तपाईंहरुले बिहान सेवान गर्नु भयो भने तपाईंको सारीर स्वास्थ्य रहन्छ र बिभिन्न प्रकारका रोगहरु बाट बच्न मदत गर्छ । यि चिज हरु तपाईं ले राती भिजएर बिहान खाली पेटमा खाँदा तेस्मा पाइने पोसक तत्तोहरु तपाईंको शरीरमा सजिलै सँग मिसिन्छ ।

भिडीयाे पुरा हेर्नु होला. भिडियो कस्तो छ COMMENT गर्नु होला

WATCH VIDEO ON YOUTUBE


Read Full Discussion Thread for this article