Posted by: tps2gc July 30, 2020
Yo IT le dimag kharab garisakyo..
Login in to Rate this Post:     0       ?        
अनि भाई ६ वर्ष पछि सोद्धै छु तिमि लाई , IT तिर छौ कि डाक्टर बनियो ? आत्मा सन्तुस्टीको लागि चै आफु लाई जे गर्दा खुसि लाग्छ तेइ गर्नु पर्छ । पैसा भनेको जरुरत हो जुनुन होइन । डाक्टर बन्न सकेनौ भने मन नलागी नलागी के IT गर्छौ, बोरु business को दुनिया मा welcome छ ।
Read Full Discussion Thread for this article