Posted by: tps2gc July 30, 2020
Anthony कौन है ?
Login in to Rate this Post:     0       ?        
be -ware भाई को बिस्लेसनमा दम छ । उनको असोभाबिक सम्पति देखेर चै मलाई नि अलि ??? लागेको हो । बार्षिक ३०० k हाराहारी कमाउने मान्छे कसोरी millionare हुन्छ भन्ने प्रस्न चै खडा हुन्छ , crypto , tesla अथवा high yeild investment मा उनको खासै लगानी देखिन्न । येधेपी he is a nice man भन्नेमा ट्रंप नि सहमत छ ।
Read Full Discussion Thread for this article