Posted by: tps2gc July 30, 2020
Anyone used Transferwise? My transfer was sent back by Nabil bank.
Login in to Rate this Post:     0       ?        
acc नो को ठाउँ मा स्विफ्ट code पर्यो कि जस्तो लाग्छ , जहाँ सम्म लाग्छ नबिल को त खाता 00 बाट सुरु हुन्छ कि जस्तो लाग्छ, तर मेरो अलि पुरानो acc हो तेइ भएर एकिन का साथ भन्न सकिन । अनि transsferwise नै प्रयोग गर्नु पर्ने कारण चै के हो ? म आफै बारम्बार सान्तिनो पैसा नेपाल पठाई राख्ने भएका ले मैले चै ria नै प्रयोग गर्छु । एसको reviews राम्रो छ , rate राम्रो छ , amazon गिफ्ट कार्ड नि पठाई राक्छ २० ५० $ को । मुख्येता १०००० usd सम्मको कारोबार मा नेपाल को लागि यो सर्बोत्तन माने मैले । transferwise को rate , review , सेवा सुल्क ज्यादै महँगो, मुख्येत नेटवर्क नै चिन नेपाल मा गतिलो ।
Read Full Discussion Thread for this article