Posted by: tps2gc July 30, 2020
Anthony कौन है ?
Login in to Rate this Post:     0       ?        
Anthony Stephen Fauci aka Dr Fauci ज्यादै सरल र भलाद्मी इटालियन अमेरिकन हुन् । इटालियन भएर नि सरल र भलाद्मी हुनु यो नै आफैमा अनौठो हुरो हो । सयाद अमेरिकी जन्मले उनलाई यो भलाद्मी पन देको होला । उनको व्यक्तिगत र ब्यबसायिक चिनारी २ minute को यो video मार्फत ।


https://www.youtube.com/watch?v=7xLtex9gmUM
Read Full Discussion Thread for this article