Posted by: logan July 29, 2020
Looking for Nepali stories for a film
Login in to Rate this Post:     0       ?        
टाईटानिक को कथाको मुख्य कुरा "डुब्दै नडुब्ने बनाएको बोट डुब्छ , तेस्मा प्रेम कथा जोडीएको छ " | कथाको को मुख्य अन्स पछी तेसमा मिल्ने उपकथा निर्माता र निर्देशकका काम हुन | भाई तिमीले चलचित्र बारे अलिक बुझन बाँकी रहेछ | त्यो भिनाजुको सुरुवाल को प्रसँग तिम्रो कमेन्ट मा जबरजस्ती घुसाएको मिलेको छैन भाई तीमी ले अलिक टोप्रे पारा देखायौ,  तिमीले त्यो लेखकले हानेको ब्यङमा मिल्ने पात्र भने आफुलाई बनाउन सफल भयौ ?
कि मेरो स्क्रिप्ट तिम्रो जीबनी सँग मेल खायो ? मेल खान पुगेको भए त्यो एउटा सम्योग मात्र ठान् | मेल नै खाए पनि चोरले खुट्टा काट भन्दा मै हो चोर् भनेर ख्रुरुक्क खुट्टा तानेर स्व-प्रमाणित् गर्छौ |
TPS भाई  तिम्रा धागामा तेती कमेन्ट गर्दिन,  कि नाम फेरी पाउ मा गरेको कमेन्टको तुस पोखेका हौ ? मैले कसेको ब्यङ  त्यो धागो सँग अझै पनि मिल्ने नै लागेको छ |
Last edited: 29-Jul-20 03:48 PM
Read Full Discussion Thread for this article