Posted by: tps2gc July 29, 2020
साझा admin ज्यु !!!
Login in to Rate this Post:     0       ?        
लोगन भाई म खाता खोल्नै नसक्ने चै होइन कि, यो साझामा चै उसले नै सक्रिय गराएको हो भन्न खोजेको । अनि मलाई मन पर्ने कुरा मा चै एकदम जागर लाग्छ जस्तो को stock watch तरुनी को बोडी watch यो खाता साता खोल्ने, प्रोफिल pic हाल्ने मा चै तेती जोशै चल्दैन । मैले आफै नाम परिवर्तन गर्न खोजेको हो सकिन अनि मैले नजानेको होकी भनेर त्यो केटो लाई भनेको तेस्ले नि सकेन तै भएर यता पोस्ट गर्य , तेस्को जरुरि नै भइ हालेको छैन तेइनि येस्सो कुरा उताको यो स्टक धुकेको बेला

बेन

त्यो आफै साझामा छ , त्यो साझामा खासै आफै पोस्ट चै गर्दैन वा मलाई था नदि पोस्ट गर्या नि हुन सक्छ आपराधि मरा ले , हुन त पसलको साउ नै उही हो सबै उसले हेरचा फुर्सद नभएर नि होला कि के हो यी नया पिढी को कुरा एकतिर काम अर्का तिर हुन्छ
Read Full Discussion Thread for this article