Posted by: Bennedict July 29, 2020
साझा admin ज्यु !!!
Login in to Rate this Post:     0       ?        
ओहो। यस्तो खुन्खार भाईको पनि केटीहरुसँग खत्रा खत्रा घटना घटेको हुनुपर्छ तेसो भए, अन्डिजीको उदाहरण लिएर साझामा आफ्नो रासलीलाको बारेमा लेख्ने भन्नुस्न न त। अन्डिजी भन्दा नि फेमस पो होलान कि तपाईंको भाई फेरी। अहिलेको समय बुझ्दा, "जसमा छ बढी निर्लज्जा, उसैको हुन्छ ज्यादा चर्चा" भएको छ साझामा चै।
Read Full Discussion Thread for this article