Posted by: logan July 29, 2020
Login in to Rate this Post:
0
?
भैया तिम्रा कुरा अलिक मिलेका छैनन |
साझामा खाता खोल्न खेताला लागायौ ? Satirically " छोरो चै मेरै हो बिर्य चै तै भाईको हो" अर्थात आज सम्म लेखिएका कुरा लेखिदिने पनि तिम्रै भाई हो ?
तिम्रो नाम्को नक्कल गर्न सक्दैनन अनी धेरै नामुद भएका छौ किन चेन्ज गर्नु पर्यो त ?