Posted by: Bennedict July 29, 2020
साझा admin ज्यु !!!
Login in to Rate this Post:     0       ?        
सर,
हजुरको कुरा सुनेर त एक्छिन हासो चल्यो। अनी मैले पनि ट्राइ गरे आफ्नो नाम चेन्ज गर्न मिल्छ कि भनेर, अरु प्रोफाइल चेन्ज गर्न मिल्ने भए नि नामै चेन्ज गर्न चै मिल्ने रहेनछ।
अब या त सानजीबाट केही हुन सक्ला, नत्र त अर्को प्रोफाइल खोलेर नयाँ नाम राखेर चलाऊदा बेस होला। बरु साझाबासिलाई अफिशियल रूपमा नयाँ नाम ग्रहण गरेको जानकारी गराउनुहोला नि।
Read Full Discussion Thread for this article