Posted by: tps2gc July 29, 2020
 Login in to Rate this Post:     
0  ?
 
       ?   
 
 ?
 
       ?   
 
बेन भाईको बोलि  साझामा एक किसिम को निस्सा ( कानुन ) सरह नै हुन्छ , कारण वहा तर्क भन्दा बाहिर गएर बोल्नु हुन्न । वहा लाई तर्कमा जित्नु भनेको जित्नक्कै  लागि लिडे ढिप्पी गरेर  जिते मात्र हो नत्र सकिन्न ।  तर हे न्याएमुर्ति , तपाई को कुन बिस्लेसन ले म guilty  फील भएको पाउनु भयो?  यो relation को ढाचा, सैली, begging to  end एकदम मैले सोचेको जस्तो छ ।  पख्नुस है, यो कथा को   climex लाई लिएर तपाइको बिस्लेसन हो  भने चै यो कथा  को end  पार्ट " pure  hypothetical " हो । बास्तिबिक जीवनमा चै केटो नेपाल बाट अमेरिका फर्केको छैन, येस्करण एस पछि का परिद्रिस्ये कल्पिनक हुन् तर तेस्मा केहि सत्यताको जलप छ ।  सम्झिन लायक guilty मेरो जीवनमा २ ओटा मात्र छन् १) आमाले पढ पढ भन्दा भागेर गोबर स्वोर्न , भारी भारी बोक्न मन गर्नु । तेती नपढेको कारण  १०० mile  हिडेर पाइने सफलता लाई १००० mile  हिड्नु पर्यो यहाँ सम्म आई पुग्न , ९०० mile हिडाई लगभग wastage भयो । यो guilty permanent हुने भयो, म धुवा बनेर उडे संगै यो guilty जाने छ । अर्को temporary guilty चै tesla stock  संग सम्बन्धित छ जसले ऐले नि haunt गर्छ, कालान्तरमा यो ठिक भई हाल्छ । अरु guilty जीवनमा छैन, मेरा पोस्टहरु ले नि सिद्ध गर्छ , ४० कटी सके पछि नि तपाई जस्ता भाई भतिजा उमेर का केटाकेटी संग यहाँ दैनिक हास खेल गरि रा छु एस्लाई सौभाग्य मान्नु पर्छ । 
लोगन भाई को बिस्लेसन नि ज्यादै सटिक लाग्यो मलाई , वहा ले यहाँ राख्न खोज्नु भएको कथा ज्यादै रोचक र अर्थ पूर्ण छ भन्ने मैले ठाने ।
तर वहा ले एकदमै छोटकरीमा कुरा राख्नु भएको ले पुरा प्रसङ्ग के थियो भन्ने कुरा बुझ्न सकिएन । फुर्सद मिलाएको बेला ति पुराना लेख लाई आफ्नै सैली म़ा यहाँ साझा म़ा प्रस्तुत गर्नु भयो भने तपाइको त्यो लेख ' भिनाजु को सुरुवाल " सरह समस्त अम्रिका र अरु साझा प्रभावित देश म़ा धेरै हिट हुने आकल काट्न सकिन्छ।