Posted by: logan July 29, 2020
Looking for Nepali stories for a film
Login in to Rate this Post:     0       ?        
मेरो कथा चै प्रहरी सई र अर्मिकोको बडुवा लप्तन साब्का कुरा हुन | दुबइ २ खुट्टा उभिएकी महिला भए पुग्ने खल्ली खेलाडीहुन | दुबैका चर्तिकला उस्तै छन, एउटा डेरा भाडा र सामल किनेर रखैल जस्तो बनाउउछ भने अर्को द्राईभर्लाई लामो दुरिमा पठाएर उस्की बुढी सँग सहबास् गर्छ | दुबइले माओबादी बिरुद्द्मा लडेभिडे ज्यान जोगाए पनि आदतले मजबुर गाउले लाई महिलालाई समात्न पुग्छन र करवाहीका डरले बिदेसिन्छ भने एउटा डि.भि परेर दुबइ सपरिवार अमेरिका पुगे पनि तिन्का PTSD र पुराना आदतका कारण रक्सिया हुन्छन र अर्ध पपार्चुके अमेरिकि जिबन बिताउदै छन | एक्जनालाई कोभिडले समातेर बाचे पछी बुढीले घर छिर्न दिएकी छिन् | कहिलै बिताउन नसकेको नव पारिवारिक जिबन बिताउदै छन | अर्का चै आदतसे मजबुर एक्ली नेपाली खोजेर सहबास् को चाहना पुरा गर्न मै दिन बिताउदै छन |
आर्मी वा प्रहरी मद्दे एक चुन्नुस् |

Benni bro: feeling guilty and bragging are two opposite things, you could not figure it out which one is it? 
Last edited: 29-Jul-20 02:16 PM
Read Full Discussion Thread for this article