Posted by: logan July 27, 2020
श्राद्द
Login in to Rate this Post:     1       ?         Liked by
बेणुजिले मलाई पनि छुनु भएकोले २ हरफ कोरी हालौ |
खाते तोर्पे भातमारा दस बिस वटा खाता खोली चाकमा पलाएका चुर्ना देखी छिरेका जुका झै सगबगाएका हरुलाई ब्यङ कस्न पछी परिन भने "भिनाजुको सुरुवाल मुत्ने" कथालाई अगाडि तेर्स्याएर आफ्ना कुरा लाई थप समर्थन पाओस बनी पुनरजिबन दिएको हुँ | धागाका स्रिजकलेनै नै जानुन तेस्मा कती सत्यता को अन्स कती छ, होला कुनै सालाले मुत्यो होला | आफ्नो काम त चाकमा पलाएका चुर्ना र जुकालाई ब्यङ कस्ने काम हो भने यि चुर्ना र जुकाले मलाई पनि भिनाजु ठानी मेरो सुरुवाल मुत्न खोजेका हुन कि भनी तिन्का दिमागमा ब्यङ बाणको घन ठोकाइ मात्रै हो, यस्ता सालाहरु बग्रल्ती छ साझामा |
दिमाग हुनेले एउटा धागोमा भएको कमेन्ट लाई तेही अन्त्य गर्नु पर्ने हो तर भिनाजु ठानी सुरुवाल र आकाश मुत्ने सँग के को प्रतिस्पर्धा, होइन र ?

बास्तु कि बास्तु

गत बर्ष घर गएको बेला छिमेकी दाजुभाइले घर बनाएछन तर हेर्दा दाजुभाइ बिच महाभारतनै चलेको छ जस्तो लागेर सोधी हाले | दुई दाजुभाइको पिडी एकैतिर नपारेको भन्दा त्यो नक्सा बनाउने दाइले बास्तु कि बास्तु भन्दै मिलनै पर्छ भनी मैले भने जस्तो गर्नै दिएनन | यस्तो छ् हामी नेपालीको ताल तेही नक्सामा पनि बास्तुमिल्ने गरी नक्सा कोर्न सक्दैन थियो र ? बास्तु मिलाएर बनाएको सौचालय (द्रिघसन्काग्रिह) मा आची गर्न बस्दा चै कस्टिपेसन भएकालाई प्रिथिबिको गुरुत्वाकर्सणले बस्न पाएको छैन झरी हाल्छ ? 
अर्का बिबेकहिन घर धनी : सौचलयमा पनि मोजाइक घसेर मरेका छन : चप्पल चिप्लेर तिन्का आमा बाउको मात्र होईन आफ्नै हर खुकाएर जिबन भर कुजो हुनु पर्ने कुरा दिमागमा आउँदैन |
Last edited: 28-Jul-20 02:31 PM
Read Full Discussion Thread for this article