Posted by: Bennedict July 27, 2020
श्राद्द
Login in to Rate this Post:     1       ?         Liked by
देव_ड्याटजी
छन, एथिइस्टहरु धेरै छन। धर्ममा आस्था नराख्ने मान्छे इम्मोरल हुन्छन भनेको हैन। मेरो रेप्लाईले त्यस्तो झनक दिएकोमा आई एम सरी। धर्मले सिकाउने structure को पालना गर्न नसक्नेहरुले चै rebel भएर आफ्नै ढंगमा जिबन बिताउने महत्वकान्छाले जन्माएको हुनुपर्छ यो एथेइस्म। धर्मको बिरोध गर्न सकिन्छ, नसकिने हैन। अरुलाई प्रताडना दिने, हत्या, दुरवय्हारको त सबैले घोर बिरोध गर्नै पर्छ नि। मैले मोर्यालिटी छाटेको जस्तो लागेमा सरी छ।
Read Full Discussion Thread for this article