Posted by: underwear July 26, 2020
श्राद्द
Login in to Rate this Post:     2       ?         Liked by
बेन्नेडिक्ट ज्यु,

हेर्नुस्, तपाईं मान्छे असल हुनुहुन्छ, त्यसमा कुनै सँका छैन. तपाईं राम्रो सोच्नु हुन्छ, म्रिदुभाषी हुनुहुन्छ, धेरै सोच्नुहुन्छ, सोचेर बोल्नुहुन्छ, आस्तिक हुनुहुन्छ, धर्मावलम्बी हुनुहुन्छ, नेपाल लाई हृदय देखी नै प्यारो ठान्नुहुन्छ तर एउटै मात्र त्रुटी - सबै नेपाली लाई आफू जस्तै भन्ठान्नु हुन्छ. यो सोच्नु हुन्न की, लाँडो र पुति भन्दै मा सबै नेपाली खराब हुँदैनन भनेर. हो मेरो बोली अस्लील छ, म सम्भोग को कुरा बढी गर्छु. आ आफ्नो प्रायोरिटी हुन्छन. तपाईं लाई देवकोटा पढ्न मन लाग्छ, मलाई केटी ठोक्न मन लाग्छ. मेरो कुरा नराम्रो हो भनेर गोल्खाँडी गाका देश - जस्तै नेपाल, भारत, पाकिस्तान, बाङ्लादेश, श्री लन्का, अफगानिस्तान - मा भन्नु भयो भने उनिहरु तपाईं का हाँ मा हाँ मिलाउँछन्. तर यही कुरा तपाईं ले विकसित् देश मा भन्नु हुन्छ भने तपाईं को कुरा सुनेर मान्छे मुख बङ्याउन्छन्. नेपाल गरीब देश हो, सधैं गरीब थियो, अहिले पनि गरीब छ र हाम्रा नाती हरु नमरुन्जेल गरीब रहन्छ. तर गरीब किन छ भन्ने कुरा मा कसैले ध्यान दिंदैन.

हाम्रो धर्म ले पूजा गर्न सिकाउँछ, पतिव्रता हुन वाध्य गराउँछ, धर्म को नाम मा खुला ब्यापार गराउँछ, स्वास्नीमान्छे को अस्मिता को मुल्य हिरा जुवारात सित तौलेर उनिहरु को दिमाग मा यौन भनेको गलत कुरा हो भनेर ठुँस्छ. मैले माने रजनीश् र सधगुरु पनि धर्म कै उपज हुन, तर उनिहरु ९९% भन्दा राम्रो दलील गर्न सक्छन. आम मान्छे हरु कुरा बुझ्दैनन, पूजा थाल लिएर लाइन मा लाग्छन र ३ घण्टा बिताउंछन्. त्यो तीन घण्टा मा निकै गर्न सकिन्छ, कोड लेख्न सकिन्छ, व्याख्या गर्न सिकिन्छ, कमसेकम गुगल मा गएर भुगोल पढ्न सकिन्छ, तर गर्दैनन. हुन त यहाँ पनि गर्दैनन तर यहाँ का पुर्वज हरु ले उनिहरु को आधार बनाइदिएका छन, हाम्रा ले छैनन.

जब - जब हाम्रा पुर्खा हरु वेद रटेर बसेका थिए, यहाँ का ले हवाइजहाज् बनाए, मान्छे लाई चन्द्रमा मा पुर्याए. त्यो गर्न पैसा मात्र होइन, ठीक ठाउँ मा झुकाव हुनु पर्‍यो, हाम्रो "सामुहिक" झुकाव धर्म मा छ. बिकसीत देश का मान्छे हरु को कर्म मा छ.

म पशुपति एस् एल सी दिएको देखी गएको छैन. कुनै मन्दिर गएको छैन, मलाई धर्म (कुनै पनि धर्म) सित घ्ऋणा लाग्छ. म नास्तिक हो, म काम गर्छु, पैसा कमाउँछु, परिवार पाल्छु, राम्रो सित बस्छु, तपाईं जस्तै कुरा कोट्याएर भाषण दिन्न, केटी मा इन्ट्रेस्ट छ, पैसा र समय ले भ्याए चिक्न छाड्दिन, र मैले कसैलाई कुनै नराम्रो काम गरेको छैन, बलात्कार गरेको छैन, पैसा ठगेको छैन. तर जब जब कोइ आइलाग्छ म त्यसको बाउ को बिहे देखाउन पछी हट्दिन.

र एउटा कुरा, म समाज को विक्रिती देखाउँछु, जुन विक्रिती धेरै ले पुण्य मानेका हुन्छन, म पाँच वर्ष सम्म यहाँ यस्तै कुरा गरिराको छु, यहाँ बाट ब्यान्ड भए अर्कै पोर्टल शुरु गरुँला, तर म नेपाल को समाज को कमी बारे बोल्न छोड्दिन. साझा मा धेरै ले मैले लेखेको पढ्छन, निकै ले मन पराउँदैनन, तर पढ्छन, किनकी उनिहरु म सित जति रिसाए पनि एट लिस्ट मेरो तर्क पढ्छन, मलाई इग्नोर गर्दैनन. जस्तै कि तपाईं - तपाईं मुजी जति काव्य लेख्नुस्, मलाई बाल मतलब हुन्छ. तर जब म लेख्छु, तपाईं पढ्नु हुन्छ, अब भन्नुस् यो एउटा एचीभ्मेन्ट हो की होइन?
Read Full Discussion Thread for this article