Posted by: moss July 25, 2020
Login in to Rate this Post:
2
?
Liked by
यो श्राद्द गरेर वा अरु नाटक गरेर धर्म हुने ठिस कुरा नगरेकै राम्रो होला ! मैले देखेको धेरै जस्तो मरेपछि श्राद्द र अरु धेरै नाटक गर्ने तर बाचुन्जेल चाहिं खान लाउन नदिने बोक्सा-बोक्सीहरु हुन् ! आफ्नै नातागोता र परिवारमै छन् तेस्ता पाखण्डीहरु !