Posted by: underwear July 25, 2020
Login in to Rate this Post:
2
?
Liked by
सलामक्रिश्णे ब्रो,
हजुर देखी १००% सहमत् छु, के गर्नु, किरा परेको हात, हजुर जस्तो राम्रो लेख्न आउंदैन, सानै देखी लाग्या बानी, गाली गर्नै कर लाग्छ. सबै को आशय त्यही हो, कोही धर्म को आड मा धर्मात्मा कहलाउन चाहन्छन कोही एन्टी हिरो भएर राम्रो काम गर्न चाहन्छन. साउनड्स कोर्नी, तर मुजी मेरो पापी हजुरबाउ को श्राद्द भन्दा मेरो जेभियर्स पड्दा मरेको साथी को नाम मा वार्षिक $३०० स्कलर्शिप को लागि पठाउँछु. मेरो घर मा काम गरेकी बहिनी जस्ती भोटीनी को श्रीमान मरेर गए, तिनको छोरो को लागि भाइ र म मिलेर वर्ष को $२००० पठाउँछौ. एट लिस्ट राम्रो विद्यालय मा पढ्न पाउँछ, हाम्रो मुजी बाउ ठुलो बाउ हरु भने अहिले पनि सारा जगत बोलाएर श्राद्द गराउँछन - मेरो एउटा मात्र प्रश्न, त्यो मुजी पाखन्ड किन? किन भन्दा धर्म, आस्था, रिती रिवाज रे.
चिक्ने आधा जनता राम्रो सित खान पाउंदैनन् मुजी हरु लाई पचासौं हजार श्राद्द मा खर्छ गर्न पर्छ.