Posted by: salamkrishne July 25, 2020
श्राद्द
Login in to Rate this Post:     1       ?         Liked by
कट्टू भाई , लोगन दाईं र NAS ब्रो तीन जना कै आसय एउटै हो भन्ने कुरा नबुझी अश्लील सब्दावली र अराजक जस्ता सुनिने प्रसंग हरू मा मात्र ध्यान दियेर दिमाग़ खियाएको देख्दा कस्तो कस्तो लाग्यो । सबैलाइ थाह भएकै/बुझेकै क़ुरो हो हिन्दू धर्म संस्कृतिका मुख्य तीन आयाम छन । आध्यात्त्मिक, दार्सनिक/साहित्यिक , र कर्मकाण्डी । माथी उल्लेखित तीन भाई कर्मकाण्डी पाटो को समर्थक कहिले भए जस्तो लाग़ेन । कट्टू भाई ले आफनै घरमा देखेका भोग़ेका कुरा लेखेको छ । ३० र ४० को दशक मा देबीथान माथी मुत्ने (कसलाई भनेको कमकेकम लोगन दाईं ले चै बुझेउ होला) हरू भंदा त कट्टू भाई को साहित्य धेरै नरम नै छ । बरखि बारेको ढोंग ग़र्ने तर मांस , र आखा छलेर बोत्तल पनी रित्त्यौंने नदेखिएको होईन , कतीपय खुल्लाम खुल्ला तेस्तो नगरे (समज को डर ले )पनी दिमाग़ चै सधै तामशी mode मय हुने । साचिकै आध्यात्मिक सोच लिएको कुनै पनी हिन्दू बाक़ी छैन, सब कर्मकाण्डी, ढोंगी र मूर्तिपूजक मात्र हून भन्ने निस्कर्स निकालेर ....मा झंडा गाड़ भनेको हो की कट्टू भाई ले । अनि भन्न त जे पनी पायियो नी अश्लील र अराजक साहित्यमा, physically पो केही गर्न पायिएन । अनि तिम्रो घरको toilet क़ुन दिशा तीर फ़र्केको छ चेक गर है । कतै शौच गर्दा झुक्केर पशुपाति तीर पर्ला , पृथ्बी गोलों छ ।
Read Full Discussion Thread for this article