Posted by: salamkrishne July 24, 2020
प्ब्जी गेमप्ले
Login in to Rate this Post:     1       ?         Liked by
ये तेस्तो पो हो । दिमाग़ भ्रस्ट भए पछी तेतै तीर अर्थ लगाऊदो रहेछ । साम्राज्ञी लाई नानाथरि भन्ने रे , अनि २५-२६ की लाई फुच्ची रे । double standard :) खोइ संजू संग को chat पनी राख त , तिमिलई नाचीनेको हो र ।
Read Full Discussion Thread for this article