Posted by: salamkrishne July 24, 2020
श्रीमती मार्न परे नेपाल जानु !!
Login in to Rate this Post:     0       ?        
हैंन यो रंजन को जेठो कूपत्र ले त “मेरो बुवा ले त मारेकै होईन” भंच त । बरु मामा घरको हजुरबाऊ तीर पो संका छ भंछ ।
डामना ले पुलिस को बयान मा त मैले नै मारेको हु भनेको हो , अदालत मात्र बयान फेरको हो । छोरा हरू को दिमाग़ कती भुटेको रहेच त असत्ति ले ।
https://youtu.be/pDqxC-beVz0
Read Full Discussion Thread for this article