Posted by: logan July 24, 2020
स्टाफिङ एजेन्सिले पुरै जन्म तिथी र अन्तिम ४ सोसल सेकुरिटी नम्बर माग्छ के गरौ ?
Login in to Rate this Post:     0       ?        
बेलुकी डिनर खाएर TV हेरेर बसेको थिए टर्र टर्र फोन को घन्टी बजे पछी कस्को हो भनी हेर्दा सन्जे भाईको रेहेछ | काम नपरी कहिले नम्बर थिच्न जान्दैन् अनी मैले हेलो भाई के सहयोग गर्नु पर्‍यो बाट सुरु गरे |
स्टाफिङ एजेन्ट ले काम को कुरा गरी सके पछी एप्लाई गर्न पुरै जन्म तिथी र सामाजिक सुरक्षा पत्रको अन्तिम ४ नम्बर माग्छ के गरौ भन्छ | आफु पनि एस्तै चपेटमा परेको थिए | २०१६ मा मिस्टर सिंह लाई मेरो दिन र महिना अनी सामाजिक सुक्षाको ५ नम्बर पनि दीइहाले, तेस पछी सिंह हराए अनी ईमेल उत्तर पनि दिदैन | ३ हप्ता सकस मा दिताइयो, दिन र रात दुबइ हराम भएको थियो | I stopped by one of his office located in my hometown.

मैले भने तेसो भए नेपाली जन्म तिथी को दिन र महिना दिने अनी जुन साल जन्मेको हो तेस्लाई सोसल् सिक्युरिटी को अन्तिम ४ अंक बनाएर दीई देउ | काम पाइ हाल्यौ भने काम मा जानु अघी स्टाफिङ एजेन्सीलाई फोन मारेर सच्याउनु |

Last edited: 24-Jul-20 04:08 PM
Read Full Discussion Thread for this article