Posted by: logan July 24, 2020
Bijay Shahi (a.k.a Memory King) ≠ Einstein
Login in to Rate this Post:     0       ?        
हिजो मैले पनि युट्युब हेर्न पुगे :एउटामा पुण्य गौतमको पर्दाफास गर्छौ र बिजय शाहीको बिरुद्दमा बोले चुटाइ पनि दिने धम्की दिए | बिजयका कुरा गराइ मा सिक्षा शिक्षा मात्र भन्छ्न तर अर्थपूर्ण जबाफ भने दिएका छैनन | पुण्य गौतमले अर्को युट्युब बनाएर १ प्रतिसत उनमा केही सक्ती होला बाँकी ९९ प्रतिसत झुट्टा हुन बनेर निकालेका छन | होला २०-२५ वटा यस्ता युट्युब हरु , यो पनि एउटा टक्सार हो | अर्को योउट्युब हेरदा चाडक्यका अनुसार दुर्गुण भएकी महिला को अनुहार उठना साथ हेर्नु हुन्न :कसरी थाहा पाउनु आफ्नै आमा वा श्रीमती रहेछ भने के गर्नु ?
यो अमेरिकि टि.भी च्यानलमा दिउसो आउने housewife , talk शो जस्तै हो, दिमाग चटाइदिन्छ|
Read Full Discussion Thread for this article