Posted by: logan July 24, 2020
Nepali intellectuals
Login in to Rate this Post:     1       ?         Liked by
कम्युनिस्ट्का भासण र योउट्युबमा लादेका शब्द त्यो बक्ता सङै सोधौ भने उन्लाई पनि अर्थ थाहा छैन | समाचार र कुरा सन्सनी पूर्ण बनाउनु पर्छ | साझामा के चै हेडिङ राख्ने भन्ने सोच झै हो |सबै पैसाको पछाडि दौडिएका छन, मनिष भेडा हुन बनाइन्छन र बन्छन |
हालका अमेरिकि राष्ट्रपतिका कुरा कती बुझ्नु हुन्छ ? ब्रो पनि कर्पोरेसनमा काम गर्ने मान्छे शनिबार आएर प्लम्बिङ को काम गरि दे $२० र दाल भात ख्वाउछु भन्नु भयो, कुरा अड्केको छ पैसामा, youtube पैसा बनाउने टक्सार हो तेसैले कस्ले के खोके किन खोके तिर लाग्नु हुँदैन मात्र होईन हेर्दा पनि झाट झर्केर आउछ | हिजो मैले पनि एउटा हेर्न पुगे : बिजय शाही लाई सम्स्सरकै स्मार्ट मान्छे बनाएका छन उन्का उत्तर सुन्दा शिक्षा तिर यो त्यो गर्नु पर्छ भन्छ | His reply does not sum up. गौतम गुरुले ले सन्का गरी उनी झुट्टाकुरा गरेका हुन भनी अर्को योउतुब बनाए पछी तेश्रोले गौतम बाजेका चर्तिकला मात्रा होईन बजाइदिने धम्की पनि उत्तेजित स्वरमा भने | यो युट्युब पैसाको खेल भित्रको चखेल हो यहाँ बौदिकता खोजेर पाईदैन |
Read Full Discussion Thread for this article