Posted by: salamkrishne July 23, 2020
इन्जिनियर र इन्जिनियर्नि भाइरल
Login in to Rate this Post:     1       ?         Liked by
NAS bro, मैले राजा प्रधानमंत्री भनेर त जोंक गरेको हो ।
तर ब्रो ले टासेको literature मा जस्तो लोग्ने मांछे स्वासनी मांछेको माथी चड़ने वाला भारतबर्स मा थिएन, ईसाई पादरी हरू ले सिकाएको हो भनेर चै तेति बिस्वास गर्दीन । पुर्बिय सभ्यता उच्च थियो भनेर जे लाई पनी अतिरंजित तरीक़ा ले प्रस्तुत ग़र्ने चलन छ । हामी पनी तेस्तो position लाई आफनै नाम डिम न त : ढिक़ीचयौ वा पुजारी कट वा टेस्तै । अब बात्सायान त मेरो पनी आदरणीय हुनुहूंच , थोर बहुत उहाँ संग मैले पनी सिकेको छू ।
Read Full Discussion Thread for this article