Posted by: tps2gc July 23, 2020
श्रीमती मार्न परे नेपाल जानु !!
Login in to Rate this Post:     1       ?         Liked by
हो, येही उखान स्थापित हुने छ अब नेपालमा। श्रीमती लाई मारेर टुक्रा टुक्रा पारेर पेट्रोल खन्याई जलाएको अपराध प्रमाणित भई सर्बस्सो सहित जेल चलन भएका ससस्त्रका पूर्व DIG रंजन कोइराला लाई सर्बोच अदालत ले ८ वर्ष जेल मै छोडेको छ । उनि सानका साथ हात हल्लाउदै जेल बाट निस्किएर २ body -guard सहित सरकारी गाडीमा निवास तर्फा लागेका छन् । उनि प्रहरी नभएको भए र श्रीमती लाई मरेर नजलाको भए ५ वर्ष मै जेल मुक्त हुने थिए । प्रहरी भएको ले २ वर्ष र बर्बरता साथ मारेको ले थप १ वर्ष उनि जेल बसे ।

सर्बोचको प्रधान न्याधिस सहित फुल बेन्चले यो फैसला गरेको हुनाले अब यो फैसला नजिर बन्ने छ र अरु श्रीमती हत्याका दोषी ले ५ वर्ष मै उन्मुक्ति पाउने छन् ।

फैसलामा भनिएको छ " श्रीमतीले झगडा गरेर मार्न उत्प्रेरित गरेको हुनाले निज लाई २० वर्ष जेल राख्नु न्याय संगत देखिएन " ।
सबै लाई सुभकामना , यसै हप्ता अर्को बुढानिलकण्ठ को hit n run case को नि उदेक लाग्दो फैसला आएको छ ।

https://www.setopati.com/social/211994?fbclid=IwAR2nKVBLcnhwKN7nl5G20tFRwFysJUYIvvsCvFFTo3xR4XbRuM2Ks9zcJkI
Read Full Discussion Thread for this article