Posted by: tps2gc July 22, 2020
what benefit/financial aid/discount GC holder can get for education(Master's in computer science)
Login in to Rate this Post:     1       ?         Liked by
मास्टर्स नै गरेर १००+ को जब नै एकै चोटी चै पायिन्न होला भाई , ४ ५ वर्ष कम्तिमा प्रोग्रम्मिंग गरेर " bad ass programmer " हुनुहुन्छ भने चै तपैले भनेको कुरा एकदम साचो होला । programming स्किल छैन अनि मास्टर्समा एकै चोटी खतरा programmer बन्छु भन्नु भयो भने चै टाई टाई फिश हुने सम्भावना छ । हुन त म यो बिसाए मा खासै दखल राख्दिन तर भाई को मास्टर्स गरेर एकै चोटी १०० k को जागिर खाने योजना बाट चै भाई खुबै राम्रो programmer हुनुहुन्छ र certificate चै औपचारिकता को लागि लिन खोज्नु भाको जस्तो लाग्यो। के मैले सहि बुझे ?
Read Full Discussion Thread for this article