Posted by: AnandNepal July 22, 2020
इन्जिनियर र इन्जिनियर्नि भाइरल
Login in to Rate this Post:     1       ?         Liked by
५ कुरा (कति बिस्वासनिय छ?)

१) सरकारी नम्बरप्लेट भएको सो मोटरसाइकल - धादिङस्थित गल्छी गाउँपालिकाको रहेछ। गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसार पसार (स्टोर) प्रयोजनका लागी सो मोटरसाईकल प्रयोग गदै आएको रहेछ।

२) सो मोटरसाइकल को दुरुपयोग भएको नभएर त्यस बेला सरकारी कार्यमा नै प्रयोग भएको भन्ने समाचारमा उल्लेख भएको छ।

३) - मोटरसाइकल चढ्ने सोहि गाउँपालिकाका कर्मचारी रहेछन ।

४) चाखलाग्दो कुरा - मोटरसाइकल चालक इञ्जिनियर रहेछन भने पछाडि बस्ने महिला गाउँपालिकामा कार्यरत सब-इन्जिनियर रहेछन । चालक इञ्जिनियर यात्रु सब-इन्जिनियर

५) यि इञ्जिनियर र सव-इन्जिनियरले केही महिनाअघि मात्रै जागिर सुरु गरेका - नयाँ कर्मचारि रहेछन - उनिहरु प्रशासनिक कामले नै मोटरसाइकलमा काठमाडौं आएको बेला मोटरसाइकलमा सँगै हिँडेको र त्यहि बेला कसैले पछाडिबाट फोटो खिचिदिएको रहेछ ।

https://youtu.be/v8Y1UTuV-jw
Read Full Discussion Thread for this article