Posted by: tps2gc July 21, 2020
हाकिमनी संग- आज सुक्रबार -३
Login in to Rate this Post:     1       ?         Liked by
नासे भाई म त बलवान छाप परे गाजा खाने ल्याकत छैन , तर एकफेर चाख्न चै मन छ , मेरो दोकानमा कालाहरू आउछन गाजा गनाउदै , कोइ कोइ को चाइ राम्रो बस्न आउछ , गाजा को नि भिन्न भिन्न quality हुन्छ कि क्याहो भाई । गाजा खाए पछि ढुक्कुरको power बढ्छ भन्ने बिस्लेसन कतै पढेको थिए फेरी कोइ ले त ढुक्कुर सिथिल बनाउछ भनेको नि सुने । खास एसको effect के हुन्छ ढुक्कुरमा? आजकल कैले कहिँ overtime पर्छ कि भाई घरवाली र डेरावाली संग कस्तो थकाई लाग्छ भने । फेरी नेपालमा lockdown आजबाट खुल्यो कि भाई अनि डेरावालनी को दुलाहा नि आउछन होला छिट्टै, फेरी उनले ३ ४ महिना देखि को शक्ति संचय गरेर राखेका होलान उनको आगाडी म फिक्क भए त फेरी डेरावालनी ले टाटा भन्छिन तेसैले उनको अगाडी impression बरकरार राख्नु छ हो भाई ।
Read Full Discussion Thread for this article