Posted by: Fromdallas July 21, 2020
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
Login in to Rate this Post:     1       ?         Liked by
क्रिश्ने, मजा आई राखेको छ होइन? ठिक छ, गर्न नि तेही खोज्या हो , येस्मा ब्येतिगत कहाँ सुनी केहि छैन मेरो तर्फा बाट, फेरी मैले त कट्टु कान्छो लाई सालो नै भनि सके अब यो मेरो नातामा नि पर्यो । मेरो तर्फा बाट म कुल छु यो सालो कान्छो अलि रिसाको जस्तो लाग्यो, गाली गलौच नि हल्का अर्न थाल्यो, सालो लाई धेरै स्ट्रेस भएको फील भयो । यता बेन ब्रो लाई नी मेरो बारे complain हानेछ , " म त चुप लागेर आफ्नै ठाउँमा बसी रा छु, यो भेना मुजी किच किच गर्न आउछ मेरो थ्रेडमा " येस्तै केहि भनेछ ।

अब चित्त दुखाई नै अरे पछि एस्लाई धेरै नजिस्काम भन्ने मा म पुगेको छु । अनि खास मैले एस्लाई झपार्नु भन्दा यी एसको यो दही चिउरे नाताबाद कृपा बाद पारा लाई तह लौन खोजेको हो, अब देश अनुसार भेष गर्न सिक्नु पर्यो भनेर मायाले सम्झौन खोजेको हो, कहाँ यहाँ आएर नि काका, मामा , भिनाजु भनि रा । फेरी येही कान्छो हो Texas का नेपाली पाखे भन्ने । अरुलाई पाखे भन्नेले आफु नि अलि modern हुनु पर्यो भन्न खोजेको हो । हामी साला भिनाजु को किच किच हो ब्रो tension नलिनु ।

अनि खासआ यो हप्ता म नि यो सालो कान्छो जस्तो घर कुरुवा भाको छु तेसैले यो हप्ता फुर्सदै छ काम तेइ केटाकेटी हेर्ने तेसैले यो सालो कान्छो लाई येसो जिस्काम तपाई दर्सकहरु को नि मनोरंजन हुन्छ भनेर मात्र हो । म त कुल नै थिए कि यो बीचमा साझा महानायक नास, बेन , tps तपाई स्वोयम ले घ्यु थप्नु भयो अनि सालो केटो पाठी बीचकेको जस्तो बिच्कियो । सालो केटो ब्यतिगत गाली गलौचमै आउला जस्तो भयो तेसैले मैले यो दोहोरि यहि बिट मारे । सालो केटो लाई भन्नु पर्ने सबै भनि सकियो बाकी अर्को पोस्टमा ।

मैले नास लाई साझा " महानायक" घोसना गरे देखि सालो कान्छो म संग झन् बिच्यिकिएको छ, हेर सालो नाता सम्बन्ध आफ्नो ठाउँमा छ जिम्बेवारी आफ्नो ठाउँमा छ ।
Read Full Discussion Thread for this article