Posted by: salamkrishne July 21, 2020
Login in to Rate this Post:
1
?
Liked by
NAS ब्रो,
मैले मेरिलंद ( i mean Maryland, मेरो हिंदी font छ क्या फ़ोन मा :) ) को साथी को घर भनेको होईन , ब्रो को आफनै NJ को घर को कुरा गरेको । ख़ैर कुरा बुझने ले बुझे पुग्यो । अनि मेरो लागी रात को १२ बजे बहिर parking मा गेअर video बनाक़ो, thank you त भन्नै पर्यो । त्यों सिरानी चै driver सीट मा long drive गर्दा राखेक़ो की होचो भएर रमरारी windshield बाट हेर्न लाई हो :)
जती हावादरी जस्तो कुरा गरे पनी नास ब्रो ले राम्रो प्रगति गरेको छः है । आफु डेरा मा सामान्य तरीक़ाले बसे पनी घर को mortgage सक्यो , बुधनिलकंठ मा देउबा कै जत्रो नभय पनी ठुलै घर बनायो, अनि नेपलमा समाज सेवा पनी गर्न भ्यएकै छ । बधाई छ ब्रो । अ, अनि मुख्य कुरा तरूनी को कट्टू पनी पाए सम्म सुघेकै छ । मैले एक पटक “दाज़ु भाई भएर जाम नर्बे को आर्मी मा नोकरी को लागी” भनेको थिय नी । खोई कहा पुग्यो त्यों कुरा ।
कट्टू भाई र dallas भाई ,
भाई हरूको जूहारी पढ़ेकै छम हामिले टाइम पास को लागी । झगड़ा का कुरा लेखदा blood pressure बढ़ने गरी stress नलिनु है , अली अली टाइम loss भएको guilt त होला टाइप गर्दा । सरिर लाई stress हुने गरी personally नलिनु हैं एक अर्का को गाली लाई ।
Logan दाईं, well said ।