Posted by: logan July 21, 2020
Login in to Rate this Post:
1
?
Liked by
"पढेर जागिर खाएर इज्जत साथ बस"
अ तेइ त भन्या मैले तलाई अस्ति देखि, कति घर धन्दा गरेर, स्वास्नीको पैसामा कमारो भएर गेडा गुड़ीमा सिट्ठी लाएर दिन भर crime patrol हेरेर बस्छस"
कमेन्ट गर्ने इच्छा थिएन तर तोर्पेहरुका श्वासनी कजाउने कुरा सुनेर मात्रै हो | यि तोर्पे का सुनेर झाट झर्किएर आउछ |
बिदेशको बसाइ छ बुढा बुढी मिलेर काम गरेन भने कस्ले गरी दिन्छ ? तिम्रा आमाले या तिम्रा तिन्तिघ्रे छिमेकिले तिम्रो बुढीलाई सघाउन आउछ र तिम्रा बुढीको मुतुनो पनि मुसारेर जान्छ लौ बधाई छ बहादुर जि |
बिदेशको बसाइ छ बुढा बुढी मिलेर काम गरेन भने कस्ले गरी दिन्छ ? तिम्रा आमाले या तिम्रा तिन्तिघ्रे छिमेकिले तिम्रो बुढीलाई सघाउन आउछ र तिम्रा बुढीको मुतुनो पनि मुसारेर जान्छ लौ बधाई छ बहादुर जि |