Posted by: Bennedict July 21, 2020
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
Login in to Rate this Post:     1       ?         Liked by
टीपीएस सर,
दाजु, भाई, ब्रो लगाउनु त कुनै ठुलो कुरा नहोला तर, कुनै नजिकको नाता नभाको मान्छेलाई चै भिनाजु भनेर उहाको श्वास्नीलाई दिदी बनाउनु चै nepotism, favoritism को अपेक्षा राख्नु होला। नाताबाद, कृपाबाद, के के भन्छ नि। अनी अन्डीजीको भित्री मनसाय त बुझ्न गाहारो छैन नि। आफ्नो मनको छुद्र भडास पनि निस्कोस अनी सानजी को रिसको शिकार पनि नहोस् किनकी उहा त अब श्वास्निको भाई पर्नु भयो नि त।
बाँकी अर्को कुरा भन्न मन लाग्यो, फ्रमडल्लासजी र अन्डिजी, तपाईंहरु फेरी शुरु हुनुभयो, तपाइहरुको यो दुश्मनी त पुस्तौ पुस्ता पुग्ने भो गाठे।कहिले पनि नसकिने, के गर्ने होला। मैले त "ignore" भन्ने बटन थिच्न थालिसके, तपाईंहरु भने। राम राम।
Read Full Discussion Thread for this article