Posted by: tps2gc July 21, 2020
Login in to Rate this Post:
1
?
Liked by
नासे भाईको बिस्लेसन पनि एक हिसाब ले ठिक हो, micro cap stock मा लगानी धेरै secure हुन्छ र धेरै पैसा छ अनि छिटो return खोज्ने हो भने penny stock ज्यादै राम्रो option हो । मैले अलि पैले एकै दिन १४००० मारेको छु , जुन पैसा तेती बेला मेरो store ले दिने ३ महिना को खुद मुनाफा जत्तिको थियो । येस्मा खतरा अलि कम हुन्छ तर डुब्यो भने धेरै डुब्छ। धेरै लगानी गरेर बिना कुनै वा कम रिस्क मा छोटो समय मा राम्रो मुनाफा निकाल्न penny stock ज्यादै राम्रो येन्त्र हुन । अब यी tesla , amazon crypto त seasonal खुराक हुन कैले कहिँ भाग्य ले पाउने