Posted by: Fromdallas July 21, 2020
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
Login in to Rate this Post:     1       ?         Liked by
हाहा हेर यो हुन नसाक्य महानायक डुक्रेको, हेर्न लायक भएको छ एसको आवस्था, त जस्ता चंखेको अन्तिम अस्त्र भेन्कै गाली गलौच हो सालो केटो । म त पाखे नै हो , day -1 देखी आफै भनि रा छु ,म गुन्द्रुक खान्छु येस्मा तैले केहि प्रमाणित गर्नु पर्ने कुरै छैन सालो । अमेरिकाले ससम्मान रेड कार्पेट बिछ्येरा स्वागत गरेको । त जस्तो अमेरिका छिर्न कै लागि तिग्रम गर्न परेन । अनि तै होइन सालो केटो citizenship को interview मा जादा डराएर छुल छुल सुरुवाल मुत्दै साझामा सहयोग माग्ने । तेरो त्यो लिंक share गरौ ? अनि जीवन धान्न को लागि रक्सि पसलमा घण्टा हान्दा underage लाई रक्सि बेच्दा जेल परेको बिर्सिस ? तेही GC पाउन कै लागि अर्का कि divorcee wife 'मैचा" बिहे गरेर US citizen भाको बिर्सिस ।

म त पाखे नै हो, घर पर्बत , उता नि auditor यता नि auditor । त आफु लाई ultra modern भन्न रुचाउने , pure अमेरिकन breed , तर तेरो लेख हेर्दा चै त पुरै जुम्ली नै होस् । कहिँ कतै तेरो अंग्रेजी लेख नै छैन , दूरबिन लाएर हेर्दा नि भेटिन्न । जता हेर्यो यो ठाडो भाकाको जुम्ली नेपाली लेख । तलाई कति दिन देखि २ ४ line अंग्रेजीमा खोक भनेर चुनौती दि राख्य छु, भागेको भागै छ ।
अनि प्रस्न फेरी तेइ पुरानै, त कुन पाराको अमेरिकन होस् सालो केटो , भेटे जति सबै लाई भिनाजु साइनो लगाएर ठुली गर्दै हिड्ने ? power को पछाडी भन्किदै हिड्ने गूए किरो जस्तो । जाबो येति प्रस्न को उत्तर खोजेको पर्सेको रागो जस्तो बुरुक बुरुक उफ्रेको छ । अब भिनाजु लाई भनेर account disable गर्देला जस्तो भै सक्यो ।

अनि सुन साझाको महानायक चै नास नै हो त चै चंखे, बुझिस नि , ल फेरी उफ्री । अनि बाथरूम सफा गर्दा अलिकति ब्लीच लाउनु है ।
सकिनस भने भिनाजु लाई complain गरेर account disable गर्दे , नत्र म हुन्जेल तैले कट्टुमा छेर्ने confirm छ ।
Read Full Discussion Thread for this article