Posted by: Fromdallas July 20, 2020
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
Login in to Rate this Post:     1       ?         Liked by
To begin with , तैले जति टाउको फोरे पनि, DV वाला लाई धारे हात लाए पनि साझाको महानायक त पाजी हैनस "नास" हो यो कुरो तैले जति छिटो realize गरिस तेरो स्वस्ठे लाई उति फाइदा, तलाई यो कुरामा doubt भए तेरो भानाजु लाई सोध यो तेरो प्रेरेनाको स्रोत " भिनाजुको सुरुवाल " ब्रो लाई सोध । यो पहिलो कुरो मा त clear भैस ल ठिक छ ।

दोस्रो कुरो, तैले मलाई खुब बिच्काईस सालो केटो , मुजी बिच्केर पाद नै खुस्कियो । अब हेर तैले DV वाला " सरहरू " लाई गाली गर्नु भनेको आकास तिर फर्केर थुक्नु हो, काइते आफ्नै मुखमा खस्छ । ५० औ चोटी DV भर्दा नि पर्न नसकेको भडास तैले ऐले यहाँ पोखी रा छस सालो केटो । चप्पल लतार्दै कति चोटी बागबजार गएर DV भरिस भन त ? अब DV परोस भनेर सत्य नारायणको पुजा, दछिन्काली लाई भाकल अनि मुक्तिनाथ सम्मको यात्रा गर्दा नपरे पछि हामी जस्ता one golden shot मै DV पार्न सफल "सरहरू " लाई तैले भडास पोख्न पाउनु पर्छ, येस्मा त प्रति मेरो पूर्ण सहनाभुती छ ।

"मर्द हो भने इज्जत साथ ग्रीन कार्ड पारेर देखा"
कस्तो हसाउछ , के लेख्न खोज्या, कठै तेरो बाल लेखाई। हेर सालो केटा, DV परेर US citizen भएर pension पाक्न आटि सक्यो अब त पाजी लाई कता बाट फेरी ग्रीन कार्ड पारेर देखाउनु । अनि के त चंखे जस्तो १२ देश घुमेर पर्खाल नाघेर आउदा मात्र मर्द हुने होर? म मर्द हो कि होइन तैले छामेर मात्र थाहा पाउछस, कैले औछ्हस त मेरो कान्छो भाई छाम्न ?

"पढेर जागिर खाएर इज्जत साथ बस"
अ तेइ त भन्या मैले तलाई अस्ति देखि, कति घर धन्दा गरेर, स्वास्नीको पैसामा कमारो भएर गेडा गुड़ीमा सिट्ठी लाएर दिन भर crime patrol हेरेर बस्छस, येसो बाहिर निस्की केहि काम धन्दा गर, केहि सिप नलागे तेरो ससुरोको रेस्टुरा छ होइन, ति येसो सघा न २ ४ पैसा हुन्छ । भिनाजु संग नि जागिर मागी रा छस क्यारे साझामा लेख्न लाई, ठिक छ, बेरोजगार बस्नु भन्दा केहि गर्नु उचित ।

" काले हरु दास प्रथा बाट बाहिर निस्केको कति वर्ष भैसक्यो तिमी मुजी तोर्पे हरु अहिले सम्म कमारा का कमारै छौ."
छैन यार कमारा कमारी हाम्रो तिर सालो केटा , लोग्ने स्वास्नी दुवै कमाउछौ , १८ वर्ष हुदा देखि काम गर्न थालेको, कस्सम तेरो जस्तो स्वास्नी को कमाई खाएर कैले बस्नु परेन, दया लाऊछ यार तेरो स्तिथि देख्दा घरेलु कामदार जस्तो छस यार त । तलाई त तेरो स्वास्नीले कमारो बनाउन US ल्याएको जस्तो फील हुन्छ । हेर घोच पेच आफ्नो ठाउँमा छ तर म चाहान्छु कि त यो स्तिथि बाट केहि माथि उठ, त आफ्नै independent status बना, स्वास्नीको दासत्तॊ बाट मुक्त हो, बरु परेको सहयोग तलाई म गर्न तयार छु ।

"How about we start our crossfire in English moving forward ,,,,,,," सालो केटो, मेरो dialog मलाई हान्छ, तलाई मैले day १ देखि चुनौती र नीर्देशन दुवै देको होइन ,यो टपरे "जुम्ली" सादुलविकरित् कि के पाराको छन्दे नेपाली लेख्न छोडेर केहि अंग्रेजीमा लेख भनेर , खै त लेखेकोको ? ५ ओटा अंग्रेजी निबन्ध लेख भनेर होमेवोर्क देको थिए, एउटा त कनी कुथी लेखेको थियिस बाकी ४ ओटा अझै due छ , ल चाडो लेखेर देखा । अब तेरी स्वास्नी मैचाको खातिरदारी गर्ने बेला भयो होला त अब भंसा तिर लाग्छस मलाई थाहा छ । एसको उत्तर काम धन्दा सके पछि राती १२ बजे फर्कौछास । ल जति बेला फर्काए नि ४ ओटा अंग्रेजी निबन्ध लेखेर मलाई बुझा ।

PS : अनि सुन स्वोघोसित साझा महानायक , साझाको real महानायक चै नास हो, यो कुरा दिमागमा ठोश , कि साझा पोल गर्ने हो ? हिम्मत छ ? रातभरी सोचेर भोलि जवाफ दे।
Read Full Discussion Thread for this article