Posted by: Fromdallas July 18, 2020
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
Login in to Rate this Post:     1       ?         Liked by
के छ खबर ? मैले झपारे देखि track मा आको छ । २ पैसे काल्पनिक यौन कुण्ठा लेख्न छोडेर सम समसामयिक कुरा लेक्न थालेको छ ठिक्छ ।

अनि के हो चाप्लुसीको लागि जल्लाई भिनाजु भिनाजु भनेको छ, कैले नास लाई भिनाजु भनेको छ, कैले सान लाई , यी २ महापुरुषले साचै तिम्रो दिदि पढकाको होकी चाप्लुसीको लागि मात्र भनेको हो भिनाजु । कति वर्ष भयो अमेरिका बसेको ? यता भिनाजु अङ्कल नातालाई लाख्नु परेन सिधा नास वा सान भने पुग्छ ।

तिम्रो यो चाप्लुसीले नेपालको एउटा घटना याद आयो , बबरमहलमा एउटा audit form मा काम गर्दा एउटा पिउन केटो थियो, हाकिम जति सबै लाई अङ्कल अङ्कल भन्ने पुरै चाप्लुसी पारा ल्याउने , अनि अरु driver , guard लाई चै त त र म म गर्ने, आफु भन्दा जेठो भए नि । पुरै typical नेपाली पारा , सक्तिको ओरि परि गुये किरा जस्तो घुम्ने , ५ १० रुपिया बक्सिस पाईन्छ कि भनेर । चाप्लुसी गर्न छाड । सान नास लाई भिनाजु भनि राख्नु परेन, उमेर कै हिसाब गर्ने हो भने तिमि भन्दा कान्छा होलान । तिम्ले respect दिन खोजेको होला तर सुन्दा चाकरी गरेको जस्तो सुनिन्छ । सुझाब हो अन्येथा नलिनु, तिमि सुध्रेकोमा खुसि छु ।
Read Full Discussion Thread for this article