Posted by: underwear July 18, 2020
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
Login in to Rate this Post:     2       ?         Liked by
सान भिनाजु लाई एउटा पैसो कमाउने भयँकर आइडिया -

हेर्नुस् भिनाजु, साझा यहाँ अमेरिका मा धेरै चर्चित छ, तर मुजी सती ले सरापेर गोलखाँडी गाको देश नेपाल मा छैन. मुजी मुर्ख गोर्खे हरु क्रिटीसाइज या त फेसबुक मा फेक आइडी ले गर्छन् या त दुई मने दुध भाका बेवकुफ दीपा श्री निरौला जस्तै ले युट्युब मा गर्छन्. मुजी फेक आइडी वाला हरु या त मुजी कतारे जस्ता गाली गलौज मात्र गरेर लेख्छन या त मुजी एस्तो असुद्ध लेख्छन कि तिनिहरु ले लेखेको मुजी कतार को अरब ले बुझ्छ तर नेपाली ले बुझ्दैनन.

बट दे आर मिसिङ टु थिङ्स, मुजी पहिलो कुरा एस्तो ठाउँ मा लेख्नु पर्‍यो कि सबै ले पढुन तर मुजी आफू एनोनिमस हुन पर्‍यो, र दोस्रो कुरा एसरी लेख्नु पर्‍यो कि मुजी भिक्टिम की आमा आफैँ मुजी हाँसेर लोट्पोट.

माटोक्ने लेख्न त जहाँ पनि लेख्न सक्छन (जस्तै कान्तिपुर, सेतोपाटी आदी इत्यादी) तर चिक्ने हरु को नाम छापिएको हुन्छ अनि बोलेको कुरा फिर्ता ल्याउन धौ धौ हुन्छ, अनि माटोक्ने दे रन् फर कवर. 

भनेपछी केस मा लेख्ने?

साझा मा!!!!

तर मुजी लेख्न पनि एसरी पर्‍यो माटोक्ने जनता हरु ले रुचाउन, माटोक्ने धार्मिक कार्यक्रम मा लेख्ने तोर्पे हरु ले लेखेको कसैले पढ्दैन, लेख्दा मुजी हाँस पनि उठोस्, जसको बारे मा लेखेको छ त्यो मुजी लाई भित्तै मा पुर्याइदिने गरी लेखियोस र जस्ले गर्दा त्यसलाई मानसिक कोरोना लागोस, मुजी को लाँडो सुकोस्.

अब त्यसरी लेख्न को लागि हजुर को यो सेवक हाजिर छ.

त्यसैले भिनाजु - दिपक राज गिरी लाई तुरन्तै फोन लाउनु पर्‍यो, एनोनिमस आइडी बनाएर लेख्न लाई, आइडी बनाउने काम हजुर को, लेख्ने काम मेरो, एउटा लेखाइ को $१००, हजुर र म आधा आधा.

साम्राज्ञी लाई पनि फोन लाउनु पर्‍यो.

चुभन केसी को रात को चैन् हराम गरिन भने मेरो नाम अन्डर्वियर होइन.
Last edited: 18-Jul-20 08:55 AM
Read Full Discussion Thread for this article