Posted by: tps2gc July 16, 2020
suggestion for lawyer for filing 485 for family based petition
Login in to Rate this Post:     0       ?        
ये ये भने पछि बुढी US citizen बुढो post -doc ऐले फ१ वा h1 । तेती मात्र हो भने त तेती complex नहोला । येति त रीजाल ल फिर्म ले नि गरि दिन्छ , कुरा येति हो भने २- ४ हजार भन्दा माथि जानु नपर्ने । 469440९४४४ । चिन visit भएर अलि अलि डर हुन्छ कि भन्ने डर त छदै छ । मिल्छ भने नोवेम्बेर सम्म कुर्नुस केरे माहोल बन्छ नि तेस्पछि, ऐले त सबै येही बहुलाका मान्छे छन् जता तताई ।
Read Full Discussion Thread for this article