Posted by: tps2gc July 16, 2020
tesla stock OMG !!
Login in to Rate this Post:     0       ?        
यो केसर भाई नि खुब बाठो छ, मान्छे मलाई अछा लाग्छ, पाको बेला मलाई भित्तामा पुर्याई राको छ हाहा , ये भाई सचि तिमि संग सुनको अन्डा छ भनेको होइन मा संग सुनको ढुक्कुर छ, हाहा हसिक मजाक, नरिसाउ है । अनि सुन न त्यो तिम्रो नाम को soze कसोरी उचारन गर्ने हो नेपाली मा मलाई सदै सुकसुक हुन्छ
Read Full Discussion Thread for this article