Posted by: tps2gc July 16, 2020
is it OK for GC holder to sponsor cousin sis - file (I-134, Affidavit of Support
Login in to Rate this Post:     0       ?        
दीप भाई तपाई लाई त केहि नहोला तर तपाईको बहिनि लाई चै visa लिन गारो होला। प्रसङ्ग मिल्छ कि नाई तर यहाँ एउटा घटना सुनौछु । मेरो भतिज ले मेरो कारण ले f1 visa पाएन । काउन्सेलरले us गरएर कहाँ बस्छस भनर सोधेछ, भतिज ले मेरोमा गएर बस्छु भनेछ , अनि फेरी सोधेछ को हो तेरो अङ्कल ? भतिजके बेली विस्तार लायेछ , US citizen , business , घर सबै छ भनेछ । भतिजले अमेरिकामा अङ्कल हुनुहुन्छ तेसैले खान बस्ने गारो हुन्न भन्ने हिसाब ले भनेको रैछ visa दिनेले immigration intent बुझेछ , अङ्कल नागरिक भए पछि यो फर्किन्न भनेर reject भयो, जाठो ऐले अस्ट्रेलिया छ । मेरो बुजाईमा फ१ लाई त ds बाहेक केहि नचाहिने हो , कित मैले प्रसं नाई गलत बुझे कि अंग्रेजीमा भएको कारण.
Read Full Discussion Thread for this article