Posted by: tps2gc July 15, 2020
Login in to Rate this Post:
0
?
जाठा भाई लिंक ति छ त face बुक को , सारै सटिक पो भन्यो त होइ यो भाई ले , तिमि लाई नि चस्सक्क होला । मेरो त मन कै बात बोल्यो यो भाई ले ।